अनुप प्रधान /काठमाडौं मंसिर ९,
कोभिड कहरका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्रबाट परीक्षा मा करिव ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै गरेको राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ ।
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com