शुक्रबार, बैशाख ७, २०८१

विद्युत प्राधिकरणका इन्जिनियर जैसवाल १० लाख घुस सहित पक्राउ

काठमााडौं कार्तिक २०,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा टोलीले १० लाख रुपैयाँ घुस रकमसहित हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरी प्रसाद जैसवाललाई पक्राउ गरेका छन ।

हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रसारण विस्तार आयोजना   भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्यको रकम भुक्तानी दिने क्रममा  ठेकेदारसँग घुस लिँदा लिँदै गरेको अवस्थामा हेटौंडा–१० बसपार्क मेगा होटलबाट इन्जिनियर जैसवाललाइ पक्राउ गरेको हो ।  आयोगका अनुसार पक्राउ परेका इन्जिनियर जैसवाल उपर थप अनुसन्धान भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031