शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति भण्डारीबाट औषधि [तेस्रो संशोधन] अध्यादेश जारी

काठमाडौं मंसिर ३,
राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि [तेस्रो संशोधन] अध्यादेश जारी गरेकी छन् ।

नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार प्रस्तुत अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

यो अध्यादेश जारी भएसँगै कोभिड–१९ को खोप ल्याउन सहज हुने बताईएको छ ।