शुक्रबार, बैशाख १४, २०८१

यी हुन् पहिलो चरण अन्र्तगत आधारभूत अस्पताल बन्न लागेका ३९६ स्थानीय तह [सूची सहित]

काठमाडौं मंसिर ८,
सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्य अनुरुप पहिलो चरणमा कूल ३९६ वटा स्थानीय तहमा अस्पताल निर्माण आगामी  मंसिर १५ गते अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एक साथ ३९६ वटा अस्पताल भवनको सिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

पाँचदेखि १५ शैयाको अस्पताल निर्माणका लागि अर्थमन्त्रालयले रु ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार बराबरको निर्माण संरचना अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएको जनाउादै सशर्त अनुदान अनुरुप मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको समेत जानकारी दिएको छ ।

अस्पताल बन्न लागेका ३९६ स्थानीय तहको सूची