शनिबार, बैशाख ८, २०८१

मिस नेपाल-२६ औं संस्करण् मङ्सिर २० मा

काठमाडौं कार्तिक २५,
आगामी मङ्सिर २० गते २६औँ नेपाल सुन्दरी प्रतियोगिताको अयोजना हुनेभएको छ। २१ जना सुन्दरीवीच प्रतिस्पर्धा हुने प्रस्तुत प्रतियोगिताको जानकारी दिदै आयोजक संस्था हिडन ट्रेजरले प्रतियोगितामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी रहेको जनाएको छ