शुक्रबार, बैशाख ७, २०८१

तिथी विवादका कारण नेवार समुदायले सोमवार म्हःपूजा र मंगलवार भाइटीका लगाउँदै

काठमाडौ मंसिर १,
काठमाडौ उपत्यकाका अधिकांश नेवार समुदायले तिथी विवादका कारण सोमवार म्हःपूजा र मंगलवार भाइटीका लगाउँदै छन् । त्यसोत सोमवार भाइटीका गर्ने समुदायको सख्या पनि त्यतिकै रहेको अवस्थाकावीच आजको दिन भाइटीका नगरेका नेवार समुदायले मंगलवार किजा पूजा सहित टीका लगाउन लागेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको क्यालेण्डर परम्परा विपरित भएको भन्दै परम्परागत रुपमा आइतवार लक्ष्मी पूजा, सोमवार म्हः पूजा र मंगवलार किजापूजा गर्ने नितिगत निर्णय सहित यस्तो निर्णय गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार विहान ११ बजे ३७ मिनेटको उत्तम साइतसंगै आफु अनुकलको साइतमा अधिकांशले मंगलबार नै भाइटीका मनाइदै गर्दा उपत्यकाका नेवार समुदायले भने म्हः पूजा मनाउने भएको हो । साथै नेवार समुदायले मंगलवार भाइटीकामनाउने भएका कारण सरकारले मंगलवार पनि देशभर सार्वजनिक विदा दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031