शुक्रबार, बैशाख ७, २०८१

कोभिड संक्रमणबढेसंगै नुवाकोटमा निषेधाज्ञा, तिहारमा देउसीभैलो खेल्न नपाइने

काठमाडौं कार्तिक २४,
बढ्दो  कोभिडको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकले यस वर्षको तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ ।
। त्यस्तै बैठकपछि प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार कार्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने उल्लेख गरिएको छ ।

साथै आदेशमा काठमाडौंस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना संक्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल समेत गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031