शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं काँग्रेस क्षेत्र न. ८ सचिव श्रेष्ठलाइ मातृशोक

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो

काठमाडौं कार्तिक २९,
काठमाडौं काँग्रेस क्षेत्र न ८ का सचिव राजेश श्रेष्ठलाइ मातृ शोक परेको छ ।  सचिव श्रेष्ठका पुजनीय माता शारदा देवी श्रेष्ठको ८४ वर्षको उमेरमा निमोनिया र कोभिड संक्रमणका कारण आज विहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सचिव श्रेष्ठलाइ परेको मातृ शोक यस दुखद घडिमा कान्तिपुर हटलाइन डटकमको तर्फबाट श्रीजन झा , ८ न श्रेत्रीय समिति ,  बालगोपाल भजन सञ्चालन संस्था, काठमाडौं काग्रेस वडा न १९ इकाइका अध्यक्ष शशिलाल श्रेष्ठ लगायतले मृत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरको छ ।