शुक्रबार, बैशाख ७, २०८१

कलंकीमा मिनिट्रक दुर्घटना ३ को मृत्यु, १ गम्भीर घाइते

काठमाडौं कार्तिक २७,

राजधानीको कलंकीमा आज विहान प्रातकालमा रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी मकालु पेट्रोल पम्पअगाडि ठक्कर खाँदा ३ जनाको मृत्यु र १ जना घाइते भएको प्रहरीले जाएके छ ।

त्यस्तै दुर्घटनामा परि मृत्युहुनेमा नुवाकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षिय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षका माधव घिमिरे र तारकेश्वरकै २७ वर्षिय भूपेन्द्र तामाङ रहेको जनाउदै प्रहरीले नुवाकोट तारकेश्वरका २२ वर्षिय बिजय तामाङ घाइते भएको जानकारी दिएका छन् ।

त्यस्तैसडकमा रोकिराखेको र ठक्कर खाएको दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिदै आवश्यक कारवाही प्रक्रिया शुरु गरेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031