बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका २ जिल्ला सहित ३ सीडीओको सरुवा , काठमाडौमा पराजुली

काठमाडौं मंसिर ७ ,
गृह मन्त्रालयले उपत्यकाका २ जिल्ला सहित मोफसलका एक जिल्लाका प्रमुख जिल्ला अधिकारी [सीडीओ] को सरुवा गरेको छ। मन्त्रालय सम्वद्ध स्रोतका अनुसार काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो

काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेको जनकराज दाहाल र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गृहमन्त्रालय सरुवा गर्दै काठमाडौंमा कालि पराजुली र भक्तपुरको जिम्मा प्रेम भट्टराई दिएका छन भने धनुषामा बन्धु बास्तोलालाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ।