शुक्रबार, चैत्र १६, २०८०

अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने पक्राउ

सिरहा मंसिर ४,

ईलाका प्रहरी कार्यालय कल्याणपुर २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङगरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ पक्राउ गरेको छ ।

 प्रहरीका अनुसार ती महिलालाई सोही नगरपालिका ४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणीगरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाउँदै प्रहरीले जनाउदै फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ