शनिबार, माघ ३, २०७७

९ महिनापछि पशुपतिनाथ मन्दिर खुला गरिदै

काठमाडौं मंसिर १५,
बढ्दो काृभिड महामारीसंगै बन्द भएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनको दर्शनका लागि खुला गरिने भएको छ । स्वास्थ्य सर्तकता सहित पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सरकाले कोभिड कहरकावीचनै सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला गरेपनि पशुपतिनाथ मन्दिर लगायतका मठमन्दिर खुला नगर्दा सर्वत्र आलोचना भएसंगै कोषले मन्दिर खुलाउने तयारी गरेको हो । यसवीचमा विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति मन्दिर खुलाउन माग गर्दै विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गरिेका थिए ।

मन्दिर बदान्दीको अवस्थामा पशुपतिनाथको नित्यपूजा आरती वाहे भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन् ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031