शनिबार, मंसिर २०, २०७७

राष्ट्रपति भण्डारीबाट औषधि [तेस्रो संशोधन] अध्यादेश जारी

काठमाडौं मंसिर ३,
राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि [तेस्रो संशोधन] अध्यादेश जारी गरेकी छन् ।

नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार प्रस्तुत अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

यो अध्यादेश जारी भएसँगै कोभिड–१९ को खोप ल्याउन सहज हुने बताईएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031