बिहिबार, साउन १४, २०७८

प्रचण्डको २ पन्ने पत्रको ओलीले दिए पार्टीभित्र गुटबन्दीको आरोप सहित ५ पन्ने जवाफ

काठमाडौ कार्तिक २८,
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष ‘प्रचण्ड’लाई दिएका छन्। प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार सचिवालय  बैठकको माग गर्दै बुझाएको पत्रको जवाफ लिखित रुपमा दिदै प्रधानमन्त्रीले यस्तो आरोप लगाएको हो ।

त्यस्तै प्रम ओलीले प्रचण्डलाई सम्बोधन गर्दै आफुलाइ प्रचण्डले बुझाएको २ पन्ने पत्रको ५ पन्ने जवाफ दिदै त्यसको बोधार्थ सवै सचिवालयलाइ समेत दिएको थाहा भएको छ।

त्यस्तै पत्रमा प्रम ओलीले गुटबन्दी तपाईंले नै गरेको हो भन्ने लामो व्यहोरा छ। मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन,प्रधानमन्त्रीको पत्रबारे स्रोतले भन्यो,पत्रमा प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न भन्दै हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेको समेत प्रधानमन्त्री ओलीले आरोप लगाएका बताईएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031