शनिबार, माघ १०, २०७७

उपत्यकाका ९ सय ४७ सहित देशभर १ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि, २४ को मृत्यु

काठमाडौ मंसिर ९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न गरिएको कोभिड परीक्षणको क्रममा थप १ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ रहेको छ । त्यस्तै २७ सय ९१ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमणबाट थप २४ जनाको निधन भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ भने आइसीयूमा ३ सय ९३ र भेन्टीलेटरमा ५७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैवीच आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकाका थप ९ सय ४७ जना रहेको र त्यमध्ये पनि काठमाडौमा ६९२ जना, भक्तपुरमा ६५ जना र ललितपुरका १ सय ९० जना  रहेको मन्त्रालयले जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031