आइतवार, मंसिर २१, २०७७

उपत्यकाका २ जिल्ला सहित ३ सीडीओको सरुवा , काठमाडौमा पराजुली

काठमाडौं मंसिर ७ ,
गृह मन्त्रालयले उपत्यकाका २ जिल्ला सहित मोफसलका एक जिल्लाका प्रमुख जिल्ला अधिकारी [सीडीओ] को सरुवा गरेको छ। मन्त्रालय सम्वद्ध स्रोतका अनुसार काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो

काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेको जनकराज दाहाल र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गृहमन्त्रालय सरुवा गर्दै काठमाडौंमा कालि पराजुली र भक्तपुरको जिम्मा प्रेम भट्टराई दिएका छन भने धनुषामा बन्धु बास्तोलालाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031