शुक्रबार, कार्तिक ५, २०७८

उपत्यकाका १ हजार ३८ सहित १४ सय ४२ जनामा कोभिड संक्रमण ,१२ को मृत्यु

काठमाडौं मंसिर ३,
पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालमा ६ हजार ७ सय ३१ पीसीआर परीक्षण्को क्रममा थप १४ सय ४२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

त्यस्तै आज थप ३ हजार ५ सय ३८ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेोसंख्या १ लाख ८२ हजार ७ सय ८० जना पुगेको छ । त्यस्तै थप १२ जनाको संक्रमणबाट मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका थप १ हजार ३८ जना संक्रमित रहेको र यसमध्ये काठमाडौमा ८२२ जना, ललितपुरमा १६८ जना र भक्तपुरमा ४८ जना रहेको मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031