बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चका न्यायाधीश र अधिकृत कर्मचारीमा कोभिड संक्रमण, एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित

काठमाडौं असोज१८,
सर्वोच्चका न्यायाधीश र केही अधिकृत कर्मचारीमा कोभिड संक्रमण देखिएसंगै सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको अदललतले जनाएको छ ।

सर्वोच्च अदालतका प्रशासनले आज जारी सूचनामा कोभिड जोखिमका कारण यसअघि पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएको जनाएको हो ।

त्यस्तै जारी सूचनामा सर्वोच्चका केही न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था रहेका कारण बन्दी लगायतका मुद्दाका लागि तोकिएका एकल इजलास वाहेकअन्य इजलास स्थगन गरिएको उल्लेख गरिएकोछ ।