शुक्रबार, बैशाख ७, २०८१

प्रा डा केसीसँग वार्ताका लागि सरकारबाट शिक्षा सचिव मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन

काठमाडौं असोज २१,
विगत २४ दिन देखि अनशनरत प्रा डा गोविन्द केसीसंग वार्ता नगर्ने हठ प्रदर्शन गर्दै आइरेका केपी ओली नेतृत्वको सरकारले अन्तत चिकित्सक प्रा डा केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

यसअघि सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो ।

शिक्षामन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930