मङ्लबार, बैशाख ११, २०८१

प्रम ओलीका सल्लाहकारत्रय र निजी सचिव भण्डारीलाइ कोभिड संक्रमण

काठमाडौं आसोज १७,
प्रधानमन्त्री केपी ओलीका सल्लाहकार तथा सहयोगी गरी ४ जनालाई कोभिड९ १९ को संक्रमण भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार संक्रमण देखिएकाहरुमा राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्टमामिला सल्लाहकार राजन भट्टराई र निजी सचिव इन्द्र भण्डारी रेहोका थाहा भएकेछ ।

उनीहरु सबैले पीसीआर परीक्षणका लागि शुक्रबार स्वाव दिएका थिए । सचिवालयका केही सदस्यहरुको विहीबार नै स्वाव लिएपनि रिपोर्ट आइसकेको छैन् । प्रमका ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो ट्विट एकाउण्टबाट आफुलाइ भएको संक्रमणका विषयमा जानकारी दिनुभएको हो ।