शुक्रबार, बैशाख ७, २०८१

कोभिड कहर : पूर्व राजा शाहले सर्वसाधारणलाई नलगाइदिने गरेको दशैंको टीका र शक्तिपिठ दर्शनको कार्यक्रम स्थगन

काठमाडौ कार्तिक १,
काठमाडौं स् पूर्व राजा ज्ञानेन्द्र शाहले वर्ष ०७७को विजयादशमीको अवसरमा सर्वसाधारणलाई दशैंको टीका नलगाउने भएको छ। आज जारी एक सूचनाम कोभिड भाइरसको संक्रमणका कारण विषम परिस्थिति निर्माण भएकाले टीका लगाउने कार्यक्रमलाइ स्थगन गरेको उल्लेख गरिएको छ। यसअघि शाहले हरेक बर्ष दशैंको टीकाको दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

त्यस्तै जारी सूचनामा पूर्वराजा शाहले विगतमा दशैंको अवसरमा विभिन्न शक्तिपिठहरुमा गर्ने गरेको दर्शनको कार्यक्रम पनि यो वर्ष स्थगित गरिएको उल्लेख गर्दै कोभिडको असहजताको स्थितिमा आस्था मान्यता मर्यादा र कर्तव्यशिलतालाई कायम राख्दै दशैं शान्त, शालीनता र सादगीमा मनाउने जारी सूचनामा उल्लेख गरिएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930