सोमवार, साउन ११, २०७८

सर्वोच्चका न्यायाधीश र अधिकृत कर्मचारीमा कोभिड संक्रमण, एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित

काठमाडौं असोज१८,
सर्वोच्चका न्यायाधीश र केही अधिकृत कर्मचारीमा कोभिड संक्रमण देखिएसंगै सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको अदललतले जनाएको छ ।

सर्वोच्च अदालतका प्रशासनले आज जारी सूचनामा कोभिड जोखिमका कारण यसअघि पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएको जनाएको हो ।

त्यस्तै जारी सूचनामा सर्वोच्चका केही न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था रहेका कारण बन्दी लगायतका मुद्दाका लागि तोकिएका एकल इजलास वाहेकअन्य इजलास स्थगन गरिएको उल्लेख गरिएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930