बिहिबार, मंसिर १८, २०७७

राष्ट्रपतिद्वारा चीन सरकारको अनुदान सहयोगमा पुर्ननिर्मित दरवार हाइ स्कूलको उद्घाटन

काठमाडौं कार्तिक ५ , ०७२ को महाभूकम्पका कारण पूर्णरुपमा क्षति ग्रस्त भएको राजधानीको रत्नपार्क ३ सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिरको विधिवत उद्धघाटनसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगैको रहेको चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुर्ननिर्मित भानु मावि र संस्कृत माविको समेत उद्घाटन गर्नुभएको छ ।

उद्घाटनपछि नवनिर्मित विद्यालयको साँचो आयोजनाका रामशरण सापकोटाल काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभयो ।  कार्यक्रममा महानगर प्रमुख शाक्य लगायतले वोल्नु भएको थियो ।

 

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930