बिहिबार, साउन १४, २०७८

यस वर्ष राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौं असोज २५,
वर्ष ०७७को आसन्न् वर्ष दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले य नयाँ नोट वितरण नगर्ने भएको छ । बढ्दो कोभिड संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको सूचना जारी गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएकोछ।

यसअघि राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो। तर यसवर्ष नयाँ नोट लिन चाहने सर्वसाधारणलाइ आआफ्नो खाता भएको बैकमा सम्पर्क गर्न आग्रह गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930