मङ्लबार, अशोज १६, २०८०

नेपाल महिला चेम्बर र सोचेको डटकमवीच इ कमर्स सम्झौता

काठमाडौं असोज २१ ,
नेपाल चेम्बरअफ कमर्श अन्र्तगत गठित नेपालका महिला उद्यमीहरुको हकहितार्थ क्रियाशील साझा संस्था नेपाल महिला चेम्बर र सोचेको डटकमवीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उपत्यका लगायत देशैभर बढ्दो कोभिड संक्रमणको जोखिमसंगै व्यापरिक क्षेत्रमा देखिएको शिथिलतालाइ चलायमान बनाउन अनलाइ इ कमर्सको माध्यमबाट उद्यमी व्यवसायीको व्यापार अभिवृद्धि गर्ने लक्ष्य सहित सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

महिला चेम्बरको तर्फबाट संस्थाकी सभापति उर्मिला श्रेष्ठले हस्ताक्षर पछि पछिल्लो समय चेम्बरसंग आवद्ध महिला उद्यमीको व्यवसायमा देखिएको शिथिलतालाइ बढ्दो अनलाइनको प्रयोबाट चलायमान बनाउन सहयोग पुग्ने विस्वास सहित यस किसिमको सम्झौता गरिएको बताउनुभयो ।

त्यस्तै अनलाइ सेवा प्रदायक संस्था सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनीले प्रस्तु सम्झौता अनुरुप महिला उद्यमीहरुको व्यापार व्यवसायीलाइ प्रभावकारी रुपमा प्रवद्र्धन गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930