बिहिबार, मंसिर १८, २०७७

देशभर थप २६ जना संक्रमितको मृत्युसंगै थप ५७ सय ४३ जना संक्रमित थपिए

काठमाडौ कार्तिक ५,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षणको क्रममा थप ५ हजार ७ सय ४३ जना कोभिड संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ।

त्यसैगरी देशभर थप २ हजार ९ सय ९६ जना उपचारपछि डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको सख्या कुल संख्या ९९ हजार ६ सय ५ पुगेको जनाउदै मन्त्रालयले पछिल्लो समय क्वारेनटिनमा ४ हजार ६५ जना, होम आइसोलेसनमा २९ हजार ८ सय जना र संस्थागत आइसोलेसनमा १४ हजार ६ सय ७६ जनारहेको जनाएकोछ । साथै देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २६९ र भेन्टीलेटरमा ८७ जना कोभिड संक्रमितको उपचार भइरहेको जनाएकोछ । ।  त्यस्तै देशभर थप २६ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको मन्धालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930