आइतवार, कार्तिक ९, २०७७

दसैंको लागि गाडी रिजर्भ गरेर घर फर्किंदै गरेका यात्रु सवार जीप दुर्घटना हुँदा ५ यात्रुको मृत्यु

उदयपुर कार्तिक २,

भैरहवाबाट दसैंको लागि गाडी रिजर्भ गरेर ओखलढुंगा घर फर्किंदै गरेका यात्रु सवार जीप अप्ठ्यारो सडकमा ब्रेक फेल भएर उदयपुरको कटारीमा गए राति दुर्घटना हुँदा ५ यात्रुको मृत्युभएको छ भने थप ३ जनाको घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति करिब १ बजे कटारी सडकबाट करिब एक किलोमिटर तल खसेको जनाउदै दुर्घटनामा मृत्यु हुनेमा ४ पुरुष र १ महिला रहेको जनाएकोछ।

त्यस्तै मृतकमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मे सार्कीको मात्रै पहिचान भएको जनाउदै बाँकी २ पुरुष र१ महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930