आइतवार, साउन १७, २०७८

थप २ हजार १२० जनामा कोभिड संक्रमण, ८ को मृत्यु

काठमाडौं असोज १७ ,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षणको क्रमममा थप २१सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

त्यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ । त्यस्तै संक्रमित मध्ये उपचारपछि थप २ हजार ४४ जना उपचारपछि संक्रमित डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ भने क्वारेनटिनमा ४ हजार २ सय ७३ जना रहेका छन् । होम आइसोलेसनमा ११ हजार ५ सय २९ रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ छन् ।

साथै पछिल्लो समय सक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ५२८ पुगेको मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930