आइतवार, कार्तिक ९, २०७७

क्रिशल र एलीनाको लगन जुरेर

काठमाडौ असोज २५,

अहिलेका चर्चित जोडी गाएक क्रिशल कंडेल तथा गायीका एलीना चौहानको सुमधुर आवाजमा सजिएको गीत ” लगन जुरेर ” म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ,

करुणा कंडेल को निर्माण रहेको यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम सुबेदीले गर्नु भएको छ। गीतमा कलाकार गायक क्रिशल कंडेल तथा गायीका एलीना चौहान, खेम बा को अभिनय संगै गीतकार गणेश उप्रेतीको समेत अभिनय रहेको छ ।

त्यस्तै म्युजिक भिडिओ को निर्देशन शक्ति प्रजोल घिमिरे गर्नु भएको छ भने कोरियोग्राफअर मा प्रबिन थापा रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930