बिहिबार, मंसिर १८, २०७७

कोभिड मिडिया ब्रिफिङ्ग बडा दशैँका कारण ५ दिन स्थगन

काठमाडौ कार्तिक ७ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन प्रत्येक दिन गर्दै आएको नियमित कोभिड मिडिया ब्रिफिङ्ग बडा दशैँका कारण कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरेका छन ।

त्यस्तै मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्ग बन्द भएपनि सामाजिक सञ्जालबाट भने कोभिड अपडेट गराइने जनाएको छ

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930