आइतवार, कार्तिक ९, २०७७

औषधि व्यवस्था विभागको महानिर्देशकमा भट्टराई ,ढकाललाई प्रयोगशालाको जिम्मेवारी

काठमाडौ असोज २९,

औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी फेरि हेरफेर भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी हेरफेर गर्दै दुई महिना अघि ११औं तहमा बढुवा भएका भरत भट्टराईलाइ महानिर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघि महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको जिम्मेवारी दिएको मन्त्रालय सम्वद्ध स्रोतले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930