शुक्रबार, बैशाख ७, २०८१

जारी निषेधाज्ञामा सहजीकरण भएसंगै बजारमा बढ्यो बिहानैदेखि चलहपहल

काठमाडौं भाद्र २५ ,
काठमाडौं उपत्यकामा बडेदो कोभिड संक्रमणसंगै जारी ३ साताव्यापी निषेधाज्ञा आजबाट बाट सहजभएसंगै बिहानैदेखि चलहपहल बढेको छ । भाद्र ३१ गतेसम्म कायम रहने बुधवार जारी नयाँ आदेश अनुरुप व्यापार–व्यवसाय सञ्चालन त्यस्तै जोर विजोर प्रणाली अनुरुप निजी तथा सार्वजनिक सवारी सञ्चालनमा आएसंगै बजारमा चहलपहल देखिएको हो ।

खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु लगायतका बजार बिहान ११ बजेसम्म र बेलुका पाँच देखि ७ बजेसम्म त्यस्तै  फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल।वर्कसप र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेशानुसारको व्यवस्थाले बजारमा चहलपहल आएको स्थानीय रामकार्कीले बताए ।

त्यस्तै सोमबार, बुधबार र शनिबार मात्रै सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु खुल्ने व्यवस्था गरेअनुरुप अझै नखुलेको जानकारीदिदै खिचापोखरीका जुत्ता व्यापरीले भने खिन्नता जनाए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031