बुधबार, मंसिर १५, २०७८

सिपाडोलमा रक्तदान

रामचन्द्र प्रजापति
भक्तपुर भाद्र २० ,

चखु टोल सुधार समिति सिपाडोलले रक्त अभावको अवस्थालाइ मध्यनजर गर्दै आज रक्तदान कार्यक्रमको आयोजना गरेका छन । कोभिड संक्रमणको बढ्दो जोखिमसंग जारी निषेधाज्ञाकावीच आवश्यक सुरक्षा सतर्कता सहित सिपाडोल रेडक्रस उपशाखासँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको चखु टोल सुधार समितिका अध्यक्ष नविन कुमार थापाले बताए ।

रक्तदान कार्यक्रम मार्फत ३० पिण्ट रक्त संकलन गरिएको सिपाडोल रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031