आइतवार, अशोज १०, २०७८

उपत्यकामा थपिए ३सय ८८ कोभिड संक्रमित

काठमाडौ भाद्र १७ ,

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ कोभिड संक्रमित थपिएका छन् । काठमाडौंका ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएको मन्त्रालयल जनाएको छ ।  त्यस्तै मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनासहित ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको  थियो ।

त्यस्तै गरि १४४ जना आईसियू र १८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ भने पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ११२ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या २३ हजार २९० सय पुगेको छ । त्यस्तै गरि काठमाडौं लगायत एक दर्जन जिल्लामा ५ सय भन्दा संक्रिय संक्रमित रहेको छ भने ७ वटा जिल्लामा संक्रमित शुन्य रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031