मङ्लबार, बैशाख ४, २०८१

बामदेवलाइ राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन सर्वोच्चको आदेश

काठमाडौं असोज ७,
सर्वोच्च अदालतले राष्ट्रियसभामा नियुक्त भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई हाल सो सदस्यको रुपमा काम नगराउन अन्तरिम आदेश गरेको छ।

अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाइ राष्ट्रिय सभा सदस्य नियुक्त र्नु संविधानको विपरित भएको जिकि सहित दायर रिटको सुनवाइ गर्दै सर्वोच्चले सरकारसँग गौतमलाइ राष्ट्रियसभा सदस्य बनाइनुको कारण माग यस्तो आदेश दिएको हो  ।

त्यस्तै आदेशमा आगामी १४ गते दुवै पक्षलाई   अदालतमा उपस्थित हुन समेत अदालतले भनेको छ ।