शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं लगायत एकदर्जन जिल्ला कोभिडको हटस्पट ,समुदायस्तरमा संक्रमण फैलिने क्रम बढ्दो

काठमाडौं भाद्र १७ ,

जनस्वास्थ्यविद् डा.रेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकोले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

जनस्वास्थ्यविद तिवारीले मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्ला पछिल्लो समय कोभिडको हटस्पट भएको बताउँदै ५सय भन्दा बढी कोभिड १९ का सङ्क्रमण भएका जिल्लालाइ तत्काल नियन्त्तत्रणमा लिन नसके सङ्ंक्रमण समुदायस्तरमा थप फैलिने बताउभयो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको मंगलवारको मिडिया ब्रिफिङ्गमा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।  साथै उहाले १२ जिल्लामा समुदायस्तरमा औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको समेत जानकारी समेत दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031