मङ्लबार, चैत्र ६, २०८०

उपत्यकामा ६४७ संकमितको पहिचान , एकको मृत्यु

काठमाडौ असोज ६ ,
देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको पिसीआर परीक्षणको क्रममा थप १ हजार ३५६ जनामा कोभिड–१९ सङ्क्रण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोभिड सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयले जाएको छ ।

यसमध्ये काठमाडौ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको मन्त्रालयल जनाएको छ ।

त्यस्तै संक्रमणबाट उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौंका ५० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलेजनाएको छ ।