शनिबार, बैशाख ८, २०८१

आज एकाविहानै ६ म्याग्नेच्युटको भूकम्पको धक्का,क्षतिबारे विस्तृत विवरण आउन बाँकी

काठमाडौं भाद्र ३१
बुधवार आज विहान ५ १९ बजे काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको ठुलो धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएका छ । सिन्धुपाल्चोकको राम्चेलाइ केन्द्रबिन्दु बनाउँदै गएको ६ म्याग्नेच्युटको भुकम्पका कारण ठूलै हल्लीखल्ली भएको थियो ।earth

राष्ट्रिय भूकम्प मापन केन्द्रले २०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पकाको सवै भन्दा ठूलो परकम्पन भएको जनाउँदै भूकम्पको  तरंग काठमाडौँसहित आसपासका सवै जिल्लामा महसुस भएको र यसले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएकोछ ।