सोमवार, कार्तिक १०, २०७७

उपत्यकामा ६४७ संकमितको पहिचान , एकको मृत्यु

काठमाडौ असोज ६ ,
देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको पिसीआर परीक्षणको क्रममा थप १ हजार ३५६ जनामा कोभिड–१९ सङ्क्रण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोभिड सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयले जाएको छ ।

यसमध्ये काठमाडौ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको मन्त्रालयल जनाएको छ ।

त्यस्तै संक्रमणबाट उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौंका ५० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलेजनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031