शनिबार, बैशाख ८, २०८१

पाटन अस्पतालमा दुइ कोभिड संक्रमितको उपचारको क्रममा मृत्यु

काठमाडौ भाद्र ५ .
ललितपुर स्थित पाटन अस्पताल दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा र सर्लाहीका दुईजना कोभिड संक्रमितको उपचारको क्रममा आज मृत्यु भएको छ ।

भाद्र दुई गतेदेखि उपचार गराइरहेका दोलखाका ३० वर्षीय पुरुषको उपचारको क्रममा र साउन ३१ गत देखि सोहि अस्पतालमा उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।