शुक्रबार, बैशाख १४, २०८१

वाणिज्यका नासु महतो घुस रकम सहित कार्यकक्षबाट पक्राउ

काठमाडौं भाद्र १ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोलाइ आज पक्राउ गरेको छ ।

आयोग टोलीले फर्मको दर्ता प्रमाण-पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीबाट रु। १० हजार घुसररिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।