शुक्रबार, चैत्र १६, २०८०

महानगर प्रमुख शाक्यलाइ कोभिड संक्रमण

काठमाडौं भाद्र १५ ,

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ कोभिड संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।प्रमुख शाक्यको सचिवालयका अनुसार पत्नीको पनि स्वाब परीक्षणको क्रममा उनको रिपोर्ट भने नेगेटिभ आएको थाहा भएको छ । महानगर प्रमुख शाक्य सक्रमण पुष्टिभएसंगै आईसोलेसनमा रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।