शुक्रबार, बैशाख १४, २०८१

भक्तपुरमा सञ्चालित सार्वजनिक यातायात भाद्र १५ सम्म बन्द

भक्तपुर भाद्र २ ,

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायातलाइ आगामी भाद्र १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिका र भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिवीच भएको छलफलको क्रममा बढ्दो संक्रमणका कारण भक्तपुरमा पनि संक्रमितको सख्या दिनानुदिन बढ्दो पाईएको र संक्रमितको सख्या यहि रफ्तारमा बढ्दै जाने हो हो भने स्थिती विकराल बन्ने निष्कर्ष सहित नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भाद्र दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।