शनिबार, बैशाख ८, २०८१

पूर्व प्रम नेपालका सुरक्षामा खटिएका नेपाल प्रहरीका १ र सशस्त्रका ८ सुरक्षाकर्मीलाइ कोभिड संक्रमण

काठमाडौं भाद्र ६ ,

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका ९ अङ्गरक्षकलाइ कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रवार सुरक्षामा खटिएका अङ्गरक्षक लगायत नेता नेपालको परिवारका गरी दुइ दर्जनको स्वाब संकलन गरि गरिएको परीक्षण्को क्रममा नेता नेपालको सुरक्षामा खटिएका नेपाल प्रहरीका १ जना र सशस्त्र प्रहरीका ८ जनामा संक्रमण पुष्टि उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पूर्वप्रधानमन्त्री नेपाल सहित परिवारका सदस्य र स्वकीय सचिव सबैको रिपोर्ट नेगेटिभ आएको जनाउदै  संक्रमण पुष्टि भएका अङ्गरक्षकलाई आइसोलेसनमा पठाइएको जानकारी प्राप्त भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।