शुक्रबार, बैशाख ७, २०८१

कोभिड संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं भाद्र १५ ,

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेमा निधन भएको छ । कोभिड संक्रमित पूर्वराष्ट्रपति मुखर्जीको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले उहाँका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै दिएको जानकारीलाइ उदृत गर्दै पूर्वराष्ट्रपति मुखर्जीको निधन जानकारी दिएको हो ।

मस्तिष्क सर्जरीका लागि मुखर्जीलाई सैनिक अस्पताल भर्ना गरिएको थियो। सर्जरीअघि गरिएको परीक्षणमा कोभिड पुष्टि भएसंगै उहाँको अवस्था झन विक्रिदै गएको केही दिनदेखि अस्पतालको कोमामा रहेको थियो भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरिएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु