बिहिबार, चैत्र १५, २०८०

कामपा १९ नारायण गल्लीका युवालाइ कोभिड संक्रमण, स्थानीय क्षेत्र सिल

काठमाडौं साउन १९, 

काठमाडौं महानगरपालिका वडा न १९ नारायण गल्लीका ३८ वर्षिया पुरुषलाइ कोभिड सक्रमण भएको छ ।  स्थानीय स्रोतबाट प्राप्त जानकारी अनुसार कपडाका होसेल व्यसायी समेत रहेको ती युवाको कालिमाटी टंकेश्वरमा पसल रहेको र गत साउन ६ गते पछि बन्दाबन्दी खुलेसंगै व्यवसाय सुचारु गर्ने क्रममा संक्रमण भएको आशंका गरिएको छ । त्यस्तै संक्रमित पहिचान भएका पुरुष बस्ने र आसपासका  घर सिल गर्दै निजसंग सम्पर्कमा आएका व्यक्ति समेतको खोजी भइरहेको बताइएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।