बिहिबार, बैशाख ६, २०८१

काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस

काठमाडौ साउन २१,

आज अपराह्न ४:३० बजे  काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको बंगलामुखी आसपास ३.५ म्याग्निच्युडको भुकम्प धक्का महशुस भएको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु