बिहिबार, चैत्र १५, २०८०

एकैपटक ६ दर्जन डिएसपीको सरुवा को कहाँ ? [सूची सहित]

काठमाडौं भाद्र १५,

प्रहरी प्रधान कार्यालयले एकैपटक ५ दर्जन प्रहरी नायव उपरीक्षक डिएसपी को सरुवा गरेको छ । सरुवा हुने डिएसपीमा अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दैलेख, अन्जना श्रेष्ठ प्रहरी प्रधान कार्यालय रहेका छन ।

त्यस्तै महानगरी प्रहरी बृत्त कालिमाटीका डिएसपी रुगम बहादुर कोइरालको स्थानमा अपिलराज बोहोरालाइ ल्याईएको छ भने महानगरी अपराध महाशाखाका उद्धव सिंह भाटलाइ वाग्मती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय मकवानपुर लगिएको छ ।त्यस्तै महानगरी प्रहरी बृत्त जगातीका , चक्रराज जोशीलाइ महानगरिय सशस्त्र प्रहरी गण महाराजगञ्ज लगिएको छ ।

त्यस्तै गरि बाँकी प्रहरी नायव उपरीक्षकहरु को कहाँ सरुवा भए हेर्नुहोस् सूची :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।