बिहिबार, बैशाख १३, २०८१

आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यी स्थानमा विद्युत् काटिदै

काठमाडौं भाद्र ६ ,

नेपाल विद्युत प्राधिकरणले पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्ने क्रममा आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिला अर्यालयका अनुसार यसवीचमा बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती हुने जानकारी दिदै ती क्षेत्रका ग्राहकवर्गमा विद्युत् कटौतीका कारण् पर्न गएको असुविधाप्रति क्षमा याचना सहित निर्धारित समय अगावै कार्य सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति गर्ने  समेत  जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।