शनिबार, बैशाख ८, २०८१

अख्तियारका २२ र प्रहरी मुख्यालयका १० प्रहरीमा कोभिड संक्रमण

काठमाडौ साउन २२,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ । यद्यपी संक्रमित पहिचान भएका कर्मचारी कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने केहि खुलाइएको छैन ।

यसहघि आयोगका १५ जना कर्मचारीमा संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा संक्रमण देखिएको हो ।

यसैवीच नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणको क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअघि ७५ जना संक्रमण पुष्टि भएको थियो । आज पुष्टि भएको संक्रमितको सख्या संगै प्रहरी मुख्यालयमा संक्रमितको संख्या ८५ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।